प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेकालाई रिहा गर्न विश्वप्रकाश शर्माको माग
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परी थुनामा रहेका युवाहरूलाई रिहा गर्न माग गरेका छन् । सामाजिक सञ्जालमा लेखेका छन्, ‘लोकतान्त्रिक...