काँग्रेस महामन्त्रीमा विश्वप्रकाश र गगन एकै टिमबाट उठ्ने अन्तिम तयारी
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गगन थापा एकै टिमबाट महामन्त्रीमा भिड्ने भएका छन् । पार्टी सभापति शेरबहादुर देउवानिकट रहेका शर्मा देउवाको प्यानलबाट महामन्त्री नपाउने भएपछि...