विश्वप्रकाश शर्माको टिप्पणी : एमालेसँग सात बुँदे समझदारी गरेका हौँ, कमजोरी नै नकेलाउने भन्ने आठौँ बुँदा छैन
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कटाक्ष गरेका छन् । पूर्वकर्मचारी समाज नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र प्रश्न उठाउँदा...