स्थिर सरकारका लागि काँग्रेस-एमाले एकै ठाउँमा आयौँ : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकार दिने उद्देश्यले संसद्का दुई ठूला दल नेपाली काँग्रेस र एमाले एकै ठाउँमा उभिएको बताएका छन् । झापामा बुधबार आयोजित कार्यक्रममा उनले...