‘नेपाल कहिले बन्दैन’ भन्ने मनोविज्ञान भत्काउन आवश्यक : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकास गर्न ‘नेपाल कहिले बन्दैन’ भन्ने मनोविज्ञान भत्काउन आवश्यक रहेको बताएका छन् । शनिबार नेपाल शिक्षक संघ बागमती प्रदेश चौथो प्रतिनिधि सभा उद्घाटन...