शिक्षकले अघि सारेका माग सम्बोधन गर्न महामन्त्री शर्माको माग
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन हुनुपर्ने बताएका छन्। नेपाल शिक्षक महासङ्घको आह्वानमा देशभरका शिक्षकहरू बुधवारदेखि विद्यालय बन्द गरेर काठमाडौँ केन्द्रित आन्दोलनमा...