उपनिर्वाचनमा जित्ने गरी तयारीमा लाग्नु पर्छ : महामन्त्री शर्मा
दमौली । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जित्ने गरी तयारीमा लाग्नुपर्ने बताएका छन्। नेपाली काँग्रेस तनहुँ पार्टी कार्यालयमा आज आयोजित छलफलमा महामन्त्री शर्माले तनहुँ...