देउवा प्रधानमन्त्री भएर राम्रो काम गरे पनि चर्चा हुन सकेन : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस सरकारका पालामा भएका राम्रा कामको चर्चा हुन नसकेको बताए । नेपाल ट्रेड युनियन काँग्रेसका जिल्ला एवं आबद्ध सङ्घका अध्यक्षको विशेष भेलालाई आज...