संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिन दबाबमा देउवा, के भन्छन् गगन र विश्वप्रकाश ?
काठमाडौँ । राष्ट्रिय सभामा दर्ता संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिन प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टी भित्रबाटै दबाब बढेको छ । काँग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले...