काँग्रेस आफ्नै कार्यलाई प्रचार गर्नमा चुकेको छ : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले आफ्नै कार्यलाई प्रचार गर्नमा चुकेको टिप्पणी गरेका छन्। चुनावी प्रचार अभियानको पहिलो दिन उदयपुरमा बोल्ने क्रममा महामन्त्री शर्माले काँग्रेसकै कार्यकर्ताले पनि कम्युनिस्ट...