सर्वोच्च अदालत स्थापना हनुअघिको प्रधान न्यायालयका फैसला वेबसाइटमा हेर्न सकिने
काठमाडौँ । सर्वोच्च अदालत स्थापना हुनुअघि अस्तित्वमा रहेको प्रधान न्यायालयले गरेका फैसलाहरूको डिजिटल अभिलेखीकरण भएको छ । सर्वोच्च अदालतले आम मान्छेले बुझ्ने भाषामा ती फैसलाहरू आफ्नो वेबसाइटमा राखेको छ। सर्वोच्च...