प्रधान न्यायाधीश श्रेष्ठको शपथग्रहण समारोहमा नबोलाएकोमा उपसभामुखको असन्तुष्टि
काठमाडौँ । नवनियुक्त प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथग्रहण समारोहमा नबोलाएको भन्दै प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानामगरले असन्तुष्टि जनाएकी छन् । राष्ट्रपति कार्यालयले नबोलाएपछि उपसभामुख रानामगरले असन्तुष्टि जनाएकी हुन् । राष्ट्रपति...