उमेर हदका कारण सर्वोच्चबाट बिदा भए प्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौँ । आफ्नो ६५ वर्षे उमेर हदका कारण प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ सर्वोच्च अदालतबाट बिदा भएका छन्। उमेर हदका कारण असोज २० गते अनिवार्य अवकाशमा जाने भए पनि अदालतहरूमा घटनास्थापनादेखि...