डब्लुएचओले भन्यो–कोरोना सङ्क्रमितलाई ‘रेम्डेसिभिर’ औषधि दिन तुरुन्त बन्द गरौँ
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना सङ्क्रमितलाई रेम्डेसिभिर औषधि दिन बन्द गर्न निर्देशन दिएको छ । डब्लुएचओले रेम्डेसिभिरलाई कोरोना सङ्क्रमणको उपचारमा प्रयोग गरिने औषधिको सूचीबाटै हटाएको हो। विश्वका विभिन्न...