प्रधानमन्त्रीले विश्वासको मत लिन सभामुखद्वारा बैठक आह्वान
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनका लागि दिएको सूचनाको जानकारी सभामुख देवराज घिमिरेले संसदमा जानकारी गराएका छन् । यसअघि नै सचिवालयमा सोमबार विश्वासको मत लिने प्रस्तावसहित प्रधानमन्त्रीका...