सुदूरपश्चिमका मुख्यमन्त्री विश्वासको मतका लागि सर्वोच्चको निर्णय कुर्दै
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री विश्वासको मतका लागि सर्वोच्चको निर्णय कुर्ने पक्षमा देखिएका छन्। सर्वोच्च अदालतमा विचाराधीन रहेको टिकापुर घटनाको फैसलापछि मात्र प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने देखिएको...