सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको निर्णय
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै पर्सि २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णयसमेत गरेको छ । प्रतिनिधि सभामा...