काँग्रेस र लोसपाले मधेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने
काठमाडौँ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली काँग्रेस र लोसपाले विश्वासको मत दिने भएका छन् । काँग्रेस संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक कुमारकान्त झाले जानकारी...