कर्णालीमा काँग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने
काठमाडौँ । नेपाली काँग्रेसले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत नदिने भएको छ । बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले आफूलाई विश्वासको मत दिन सबै दलहरुलाई आग्रह गरेका थिए...