प्रधानमन्त्रीले विश्वासको मत लिनुनपर्ने गठबन्धन निष्कर्ष
काठमाडौँ । सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले विश्वास’को मत लिनुनपर्ने निष्कर्ष निकालेको छ । आज बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकाले...