विश्व ओलम्पियन सम्मेलनमा भाग लिन दीपक विष्ट टर्की प्रस्थान
काठमाडौँ । नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट टर्कीको इस्तानबुलमा आयोजना हुने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् । विश्व ओलम्पियन संघको आयोजनामा इस्तानबुलमा यही सेप्टेम्बर...