१९ फाल्गुन २०७९, शुक्रबार
आसिफ उत्कृष्ट प्रदर्शनमा नेपालले पीएनजीलाई हरायो
काठमाडौँ । आइसिसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३ विकेटले हराएको छ । युएईले दिएको १ सय ८० रनको लक्ष्य नेपालले...