परिवार नियोजनको अधिकार महिलालाई हुनुपर्छ – सभामुख
काठमाडौँ । सभामुख ओनसरी घर्तीमगरले कति शिशु जन्माउने र कति जन्मान्तर बनाउने भन्ने निर्णय गर्ने अधिकार महिलालाई हुनुपर्ने बताएकी छिन् । विश्व जनसंख्या दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमलाई...