अव्यवस्थित बसाइँ सराइलाई व्यवस्थित गर्न आवश्यक : मन्त्री बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्या वृद्धिदर र प्रजनन दर कम हुनुले तत्कालका लागि सकारात्मक भए पनि दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुनसक्ने बताएका छन्। विश्व जनसङ्ख्या दिवसका अवसरमा...