मन्त्री ठकुरीको दाबी : नेपालले जलवायुबाट प्रभावित देशहरूको आवाजको प्रतिनिधित्व गर्छ
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले जलवायु जोखिमका हिसाबले प्रभावित देशहरूको आवाजको समेत प्रतिनिधित्व गर्ने बताएका छन् । भारतको नयाँ दिल्लीमा आयोजित ‘विश्व दिगो विकास सम्मेलन-२०२५’लाई...