अर्थमन्त्रीको आर्थिक सल्लाहकार पौडेल नियुक्त
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतको आर्थिक सल्लाहकारमा अर्थविद् विश्व पौडेल नियुक्त भएका छन् । पौडेल अर्थ मन्त्रालयमा मन्त्री डा. महतको प्रमुख सल्लाहकार नियुक्त भएका हुन् । राष्ट्रिय योजना आयोगका...