रानी जमरा कुलरिया सिँचाइलाई विश्व बैंकबाट १८ अर्ब ७६ करोड ऋण लिइने
काठमाडौँ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरणको कामका लागि विश्व बैंकबाट १८ अर्ब ७६ करोड रुपैयाँ हाराहारी सहुलियतपूर्ण ऋण लिइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व...