विश्व वन्यजन्तु कोषबाट हिमाली संरक्षण मञ्च पुरस्कृत
फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङमा कार्य क्षेत्र बनाएर संरक्षण क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्च विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ)बाट पुरस्कृत भएको छ । विश्व वन्यजन्तु कोषले काठमाडौँमा एक कार्यक्रम...