राजदूत सुवेदी विश्व व्यापार सङ्गठनको ट्रेड एण्ड डेभलपमेन्ट कमिटीको अध्यक्षमा निर्वाचित
काठमाडौँ । संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका राजदूत रामप्रसाद सुवेदी विश्व व्यापार सङ्गठनको ट्रेड एण्ड डेभलपमेन्ट कमिटीको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । आगामी एक वर्षे कार्यकालका लागि...