विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्वलन
लुम्बिनी । विश्व शान्तिको कामनासहित बुद्ध जन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्वलन गरिएको छ । चौथौँ त्रिपिटक पाठ समारोहको समापन लगत्तै शनिबार साँझ केन्द्रीय नहरको मध्य भागमा अवस्थित लुम्बिनी स्क्वायरमा...