विश्व शान्ति र मित्रताको कामना गर्दै सगरमाथामा
काठमाडौँ । विश्व शान्ति र मित्रताका लागि सात जनाको नेपाली टोलीले सगरमाथा आरोहण गर्ने भएको छ । विश्व शान्ति मितेरी मञ्चको आयोजनामा मंगलवार आयोजित झन्डा हस्तान्तरण कार्यक्रममा फुर्वाथिन्ले शेर्पाको नेतृत्वमा...