विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलन: चन्द्रागिरिले ‘भिएलआर’ प्रस्तुत गर्दै
काठमाडौँ । विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा चन्द्रागिरि नगरपालिकाले विशेष प्रस्तुति गर्ने भएको छ । संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमद्वारा यही कात्तिक १९ देखि २३ गतेसम्म इजिप्टको कायरोमा आयोजना...