प्रतिजैविक प्रतिरोधका कारण वार्षिक ७ लाख जनाको मृत्यु
काठमाडौँ । प्रतिजैविक प्रतिरोधका कारण हरेक वर्ष विश्वभर करिब ७ लाख मानिसको मृत्यु हुने गरेको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालजस्ता विकासोन्मुख देशमा प्रतिजैविक...