डा. गौतम विश्व स्वास्थ्य संगठन सल्लाहकार समितिको उपाध्यक्षमा नियुक्त
काठमाडौँ । बेलायतमा कार्यरत जनस्वास्थ्यविद् डा. ओमप्रसाद गौतम विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सल्लाहकार समिति (एड्भाजरी कमिटी)मा उपाध्यक्ष नियुक्त भएका छन्। स्वास्थ्यका लागि व्यवहारगत विज्ञानका क्षेत्रमा सल्लाह दिने डब्लुएचओ प्राविधिक सल्लाहकार...