कोरोना भाइरसबाट विश्व स्वास्थ्य सङ्गठनका ६५ कर्मचारी संक्रमित
जेनेभा, स्विजरल्याण्ड । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का ६५ जना कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् । संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना...