डब्लूएचओको प्राविधिक सल्लाहकार समूहमा डा. मेघनाथ धिमाल नियुक्त
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को प्राविधिक सल्लाहकार समूहमा नेपालमा वातावरणीय स्वास्थ्य वैज्ञानिक डा. मेघनाथ धिमाल नियुक्त भएका छन् । डब्लूएचओको नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा रणनीतिक र प्राविधिक सल्लाहकार...