स्वास्थ्य प्रणालीलाई बलियो बनाउन सबैसँग मिलेर काम गर्न प्रतिबद्ध छौँ : स्वास्थ्य मन्त्री यादव
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले जेनेभामा भइरहेको ७७ औँ विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा मन्त्री यादवले नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउँदै नागरिकको स्वास्थ्यका...