३० फाल्गुन २०७६, शुक्रबार
‘कोभिड–१९’ प्रभाव : श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित
काठमाडौं । कोभिड–१९ (कोरोना) भाइसरले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ । नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण...