हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि दिइने
काठमाडौँ। रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच सम्झौता भएको छ । औषधि व्यवस्था विभागमा महासंघ र मन्त्रालयबीच...