फ्रेसकेटिएमको हराभरा सपना : विषादीमुक्त उत्पादनका लागि एकीकृत प्रयास
रौतहट । नेपालमा स्वास्थ्यकर र सुरक्षित तरकारी तथा अन्न उत्पादनलाई नयाँ पहिचान दिँदै आएको फ्रेसकेटिएम फार्मिङले १०० बिघा क्षेत्रफलमा विषादी नियन्त्रित तरकारी र खाद्यान्न उत्पादन गरिरहेको छ। रौतहटस्थित वृन्दावनमा फैलिएको...