विषादी अनाधिकृत प्रयोगकर्तालाई रु डेढ लाख ५० सम्म जरिवाना
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले अवैध रुपमा प्रयोग गरिने विषादीको प्रयोग र चोर बाटाबाट विषादी ल्याउने कार्यलाई रोक्न आवश्यक रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा ‘जीवनाशक विषादी...