राजविराजका हाकिमलाई काममा अवरोध नगर्न दिएको आदेशलाई उच्च अदालतले दियो निरन्तरता
सप्तरी । राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङलाई नियमित कामकाजमा अवरोध नगर्न यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई उच्च अदालत जनकपुर, राजविराज इजलासले निरन्तरता दिएको छ । न्यायाधीश अर्जुन अधिकारी...