बुटवल उपमहानगर दुई सातादेखि प्रशासनिक नेतृत्व विहीन, मेयरको कार्यशैलीले समस्या
काठमाडौँ । रुपन्देहीस्थित बुटवल उपमहानगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बीचको टसलको चर्चा अझै सेलाएको छैन । दिनवित्दै जाँदा नगरप्रमुख खेलराज पाण्डेय र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालबीच के विषयमा...