गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा विष्णु सुवेदी
काठमाडौँ । गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष पदमा गुल्मीका विष्णुप्रसाद सुवेदी नियुक्त भएका छन् । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। सुवेदी यस अगाडि...