विष्णु वडैला त्रिवि नेविसंघको अध्यक्ष मनोनीत
काठमाडौँ । त्रिभुवन विश्व विद्यालय नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा विष्णुबहादुर वडैला मनोनीत भएका छन्। नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले वडैलालाई नेविसंघ त्रिवि समितिको अध्यक्षमा मनोनीत गरेका हुन्। नेविसंघ त्रिवि...