निजामती सेवामा आरक्षण एक पटक मात्रै प्राप्त हुने व्यवस्था गर्न प्रस्ताव
काठमाडौँ । समावेशी आयोगले निजामती सेवामा आरक्षण सुविधा एक जनालाई एक पटक मात्रै दिनु उपयुक्त हुने सुझाएका छन्। आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका तर्फबाट सुझाव राख्दै...