च्यासल हिटीबाट चोरिएको विष्णुको आकृति अस्ट्रेलियाको लिलामगृहमा
काठमाडौँ । पाटनको च्यासल हिटीबाट चोरिएको नवौँ शताब्दीको उभिएका विष्णुको आकृति अस्ट्रेलियाको मेलबर्नस्थित एक लिलाम गृह ‘लियोनार्ड जोएल अक्सन’मा राखेको पाइएको छ । सन् ८० दशकको सुरुवातमा पाटनको च्यासल हिटी...