भीम रावल एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ : उपाध्यक्ष पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले एकपछि अर्को गल्ती गर्दै गएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले...