जापानी टोलीले गर्यो प्रचण्ड, देउवा र पौडेलसँग भेट
काठमाडौँ । जापानको सत्तारुढ पार्टी ‘लिवरल डेमोक्राटिक’का सांसद तथा पूर्व राज्यमन्त्री तइरा मासाजीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उच्च पदस्थ नेताहरूसँग भेट गरेको छ । नेपाल–जापान सम्बन्धलाई अझै फराकिलो बनाउने...