राप्रपा केन्द्रीय समिति सल्लाहकारमा विष्णुप्रसाद दाहाल
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) को केन्द्रीय सल्लाहकार समिति सदस्यमा विष्णु प्रसाद दाहाल मनोनीत भएका छन् । राप्रपा काठमाडौँ क्षेत्र नम्बर-७ का पूर्व अध्यक्ष समेत रहेका दाहाललाई राप्रपाको केन्द्रीय...